top menu Home Sitemap Our Team

यौन शिक्षा

यौन जीवनमा पहिलो चुम्बनको महत्व

.
.

 

आप

mना श्रीमती वा प्रेमीको पहिलो चुम्बनलाई अधिकांश महिलाले आपmनो जीवनको महत्वपूर्ण पक्षको रुपमा लिन्छन् । सम्भवतः यसकै आधारमा आपसी ससम्बन्धले हुर्कनेमौलाउने तथा अघि बढ्ने अवसर पाउाछ । त्यसैले पहिलो चुम्बनको अर्थ र महत्व उित्तकै रहन्छ । प्रेम सम्बन्धका लागि आवश्यक वातावरण - एकान्त पहिलो चुम्बनका लागि प्रेमिका वा पत्नी एकान्त स्थानमा हुनु पहिलो आवश्यकता हो । जीवनको पहिलो चुम्बन जीवनभर मीठो सम्झनाका रुपमा रहने भएकाले त्यहाा दुई जना बाहेक अरु उपस्थित हुनु हुादैन । यदि कुनै रेस्टुराा, क्लब वा अन्य त्यस्तै भीाड भएको स्थानमा हुनुहुन्छ र तपााईलाई लाग्छ तपााईकी पि्रयतमा तपााईसित एकान्तमा अन्तरंग क्षण बिताउन चाहन्छिन् भने उनलाई कतै एकान्त स्थानमा लग्नु उत्तम हुन्छ । सम्भवतः पहिलो चुम्बनको तयारी यसैबाट हुन सक्छ । राम्रो स्वास पहिलो चुम्बनको अवसरलाई आपmनो स्वासको दुर्गन्धका कारण होस् वा रक्सी, चुरोट आदिको सेवन वा बढी चिल्लो, पिरोका साथै प्याज, लसुन खाएका कारण नगुमाउनुहोस् । पहिलो चुम्बनको अवसरमा उल्लेखित कुरा सेवन नगर्नु नै उपर्युक्त हुन्छ । आपmनो साथमा कुनै राम्रो खालको चुइङ्गम वा माउथ प|mेसनर राख्नुहोस् । सही सम्बन्धको चिनारी पहिलो चुम्बनका लागि उचित समय पहिचान गर्न जरुरी छ । रोमान्टिक कुराकानीका व|mम्मा यदि अचानक कुराकानी बन्द हुन्छ, तपााईको आाखा तपााईकी पि्रयतमाको आाखासित जुध्न पुग्छ । आाखाको भाकाबाट चाहना प्रस्फुटित हुन थाल्छ र दुबैको आाखाले एकअर्कालाई एकनासले हेरीरहन्छ तथा नजरबाट दुबैमा आकर्षण एवं सम्वोहन उत्पन्न हुन्छ भने त्यस्तो समय पहिलो चुम्बनको लागि उचित समय हो तर पहल तपााईबाटै हुनुपर्छ । अनुमति माग्ने चुम्बनका लागि अनुमति माग्नु मूर्खता हो । महिलाको नजरमा यसो गर्नु कायरता हो र तपााईको आत्मा विश्वासको कमी हो । त्यसैले सही समयका आधारमा चुम्बनका लागि पहल गर्नुहोस् तर हतार गर्नु भने बुद्धिमानी होईन । चुम्बनका लागि उनी तयार छिन् अर्थात उनमा चाह छ छैन बुझ्नु जरुरी छ । यो कुरा शारीरिक हाउभाउबाट बुझ्न सकिन्छ । यदि उनको शरीर तपााईतिर झुकेको छ, तपााईको शरीरमै टाासिएको छ, तपााईको शरीरलाई छोएर विशेषः तपााईको छाती, गाला, चिउाडो, कान छोएर उनी मुस्कुराइरहेकी छिन्, उनी आपmनो ओाठ विस्तारै टोक्दैछिन् वा आपmनो कपाल चलाईरहेकी छिन् भने धेरै हदसम्म चुम्बनका लागि तपााईलाई इसारा गरिरहेकी हुन सक्छिन् । सहजता अागाल्ने पहिलो चुम्बनका बखत धैर्य अपनाउनुहोस् । त्यो क्षणलाई सकेसम्म लम्बाउने प्रयत्न गर्नुहोस् । समय स्लो मोशनमा गुज्रीरहेको जस्तो अनुभूति गराउनुहोस् । हतार गर्दा आपmनो छवि बिग्रन सक्छ र त्यो रोमान्टिक क्षण बिथोलिने सम्भावना रहन्छ । आफू पनि सहज रहनुहोस् र आपmनी पि्रयतमालाई पनि सहजता महसुस गराउनुहोस् । स्पर्शलाई प्राथमिकता दिने चुम्बनका बखत शारीरिक स्पर्शको महत्व उित्तकै हुन्छ । यसले अनुभूतिलाई अझ रोमान्टिक बनाउाछ नै साथै चुम्बनको उन्मादलाई पनि बढाउाछ । चुम्बन गर्नु पूर्व आपmनी पि्रयतमाको शरीरलाई विस्तारै छुनुहोस् । आपmनो हातलाई उनको हिपमा राख्नुहोस् वा कम्मरलाई बााध्नुहोस् र विस्तारै आफूतिर तान्नुहोस् । त्यसपछि आपmना हातका औंलाको सहाराले उनको केशलाई चलाउनुहोस् र विस्तारै उनको मुहारलाई आपmनो दुवै हत्केलामा थामेर आफू नजिक ल्याउादै मन्द गतिले उनको गालालाई चुम्दै ओठतर्फ आपmनो चुम्बनको मार्ग प्रशस्त गर्नुहोस् । चुम्बनका व|mममा आपmनी पि्रयतमाको शरीरलाई सुम्सुम्याउने वि|mयालाई निरन्तरता दिनुहोस् । आाखा बन्द गर्ने चुम्बनका व|mममा आपmनो आाखा बन्द गर्नुपर्छ । आाखा खोलेरै चुम्बन गरिएको कुरा यदि पि्रयतमाले चाल पाए तपााई चुम्बनमा पूर्णरुपले समर्पित नभएको अनुभव उनलाई हुनसक्छ । यसले आत्माविश्वासको कमी, सुरक्षा भावको कमी आदिको अर्थ पनि लाग्न सक्छ । चुम्बनको आनन्द उठाउन आाखा बन्द गर्नु नै राम्रो हुन्छ । यसो गर्नाले एकअर्काप्रति विश्वास, समर्पण र चाहना अझ बढ्न सक्छ । यौन संसर्गका बखतको चुम्बन र पहिलो चुम्बन फरकफरक भएकाले यसमा पर्याप्त सावधानी अपनाउनुपर्छ । फस्ट किसका बखत आपmनी पि्रयतमा सुतीरहेकी छिन् र उनलाई डिस्टर्भ नगरी चुम्बन गर्दै हुनुहुन्छ भन्ने अनुभव तपााईले गर्न सके फस्ट किस अविष्मरणीय बन्न सक्छ । त्यसैले ओठले उनको ओठलाई हल्का दबाब मात्र दिनुपर्छ । उनमा रोमाञ्चकता जगाउने प्रयास मन्द गतिमा हुनुपर्छ नकि अलार्म घडीको जस्तो अप्रत्यासित र जोसिलो । आपmनो ओठको साथै जिब्रोलाई पनि नियन्त्रण राख्नु आवश्यक हुन्छ । समग्रमा धैर्यता, नियन्त्रण एवं मन्द गतिमा रोमाञ्चकता जगाउादै आनन्दको सरोबरमा आपसी सम्बन्धलाई अझ सुमधुर बनाउन पहिलो चुम्बनलाई आधार बनाउने प्रयास पुरुषबाटै हुनुपर्छ ।

 



अन्य समाचारहरु