top menu Home Sitemap Our Team

यौन शिक्षा

हप्ताको ३ पटक सेक्स, सफल जिवनको रहस्य

डा सुमनराज ताम्राकार
स्त्री तथा प्रसूति रोग विशेषज्ञ

 हप्ताको तिन पटक गरीने सेक्स सफल दाम्पत्य जिवनको लागी फलदायी हुने निष्कर्ष एक अनुशन्धानले निकालेको छ। एक नयाँ अनुशन्धान बाट बाहिर आएको एक तथ्य अनुसार श्रीमान र श्रीमती बिचको दुरी घटाउन र एक अर्कामा विश्वाश कायम गर्न हप्ताको ३ पटक गरीने सेक्सले महत्वपूर्ण भुमिका खेल्दछ। यसको साथै पती वा पत्नीलाई दिनको ३ देखी ४ पटक सम्म गरीने किस र कम्तीमा दिनको एक पटक एक ले अर्कालाई ँआई लभ युभन्ने गरेमा वैवाहिक जिवन सुखी बन्दछ। यस बाहेक आफ्नो पार्टनरलाई दैनिक तिन पटक सम्म अँगालो हालेमा र महिनामा २-३ पाक सँगै दुवै जना रोमान्टिक तरिकाले बाहिर खाना खान गएमा वैवाहिक जिवन निकै सफल हुने दावी अनुशन्धान कर्ताहरुको छ।यो सर्भेमा कम्तीमा तिन महिना देखी विवाह गरेर सँगै बसेका ३१-३२ वर्ष सम्मका विवाहित जोडीहरु लाई उनीहरुको वैवाहिक जिवन र उनी हरुको सुखी वैवाहिक जिवनको बारेमा सोधिएको थियो।



अन्य समाचारहरु