१९ औं विश्वकप फुटबल
स्पेन विश्वकप फुटबलको फाइनलमा, उपाधीका लागि नेदरल्याण्डसँग भिड्ने
पोखराखबर डट कम समाचारदाता
काठमाडौँ, २४ असार ।
तीन पटकको उपाधि बिजेता जर्मनीलाई हराउँदै स्पेन विश्वकप फुटबलको फाइनमा पुगेको छ । स्पेनले जर्मनीलाई १-० गोलले पाखा लगाएको हो । निरन्तर दवावमा परेको जर्मनीलाई जावीको कर्नरमा पुयोलले ७३ औँ मिनेटमा गरेको गोल नै जीतका लागि पर्याप्त रहृयो । स्पेनको आक्रमक खेलका कारण सुरुदेखि नै जर्मनी फितलो देखिए पनि रक्षापङ्ती बलियो भएका कारण लामो समयसम्म गोल हुन सकेको थिएन । स्पेनले कयौँ सुनौलो मौका गुमाएको थियो भने जर्मनीको केही प्रहार मात्र गोलपोष्टमा पुगेको थियो । उपाधिका लागि स्पेनले आइतबार नेदरल्याडको सामना गर्नेछ ।
स्पेन र नेदरल्याण्डले अहिलेसम्म विश्वकप जितेका छैनन । दुवै युरोपेली राष्ट्र हुन् । आफ्नो महादेश बाहेक बाहिर आयोजना भएको विश्वकप उपाधि यूरोपेली देशले जीतेको यो पहिलो कीर्तिमान बन्नेछ । यसअघि दक्षिण अमेरिकी टोलीले मात्र आफ्नो महादेश बाहिरको पनि उपाधि जितेको थियो ।
अन्य समाचारहरु
- मलेसियामा एकको मृत्यु
बिस्तृत समाचार
- दक्षिण अफ्रिकामा समपन्न १९ औं बिश्व कप फुटबल प्रतियोगितामा डियागो फोर्लानलाइ गोल्डेन बल तथा थोमस मुलरलाइ गोल्डेन बुट
बिस्तृत समाचार
- २०१० को बिश्व कप बिजेताको उपाधि स्पेनले जित्न सफल, खेलको ११६ औं मिनेटमा स्पेनका इनेष्टाले गरेको मात्र एक गोल निणर्ायक गोल
बिस्तृत समाचार
- जर्मनी तेस्रा, उरूग्वे लार्इ ३-२ ले हरायो
बिस्तृत समाचार
- स्पेन विश्वकप फुटबलको फाइनलमा, उपाधीका लागि नेदरल्याण्डसँग भिड्ने
बिस्तृत समाचार
- १९७८ पछी फेरी नेदरल्याण्ड फाइनलमा, युरोपेली राष्ट्रले पनि बाहिरी महादेशमा बिश्वकप जित्ने पक्का
बिस्तृत समाचार
- सेमीफार्इनलमा यूरोपियन बचर्श्व कायम, ३ वटा यूरोपियन टोली सेमीमा, स्पेन सेमीफार्इनलमा
बिस्तृत समाचार
- अर्जेन्टिनाको लज्जास्पद पराजय, जर्मन सेमीफार्इनलमा
बिस्तृत समाचार
- उरुग्वे सेमीफाइनलमा, घानालाई धक्का
बिस्तृत समाचार
- ब्राजिल बिश्व कपबाट बाहिरियो, नेदरल्याण्डले सेमीफाइनलमा प्रवेश
बिस्तृत समाचार
- पाराग्वे र स्पेन अन्तिम आठमा प्रवेश
बिस्तृत समाचार
- स्पेनद्वारा पोर्चुगल एकमात्र गोलले पराजित, स्पेनले क्वाटरफाइनलमा पाराग्वेसंग भीड्ने
बिस्तृत समाचार
- एसियाली चुनौतीको अन्त, पाराग्वे द्वारा जापान पेनाल्टीमा पराजित
बिस्तृत समाचार
- ब्राजिल द्वारा चीली ३-० ले पराजित, ब्राजिलका रोबिन्हो म्यान अफ द म्याच
बिस्तृत समाचार
- नेदरल्याण्ड क्वाटरफाइनलमा प्रवेश, नेदरल्याण्डद्वारा स्लोभाकिया २-१ ले पराजित
बिस्तृत समाचार