top menu Home Sitemap Our Team

अपराध समाचार

प्रेमीकासँग मिलेर श्रीमतीको हत्या गर्नेलाई पोखरामा सार्वजनिक

दिननाथ बराल
पोखरा, ६ साउन ।

हनिमुन मनाउने बहाना बनाई पर्यटकीय नगरी पोखरा ल्याएर आफ्नै श्रीमतीको घााटी थिचेर विभत्स हत्या गर्ने काठमाडौको काभ्रेथली चण्डोलका १९ बषिर्य सरोज फुयााल र उनकी पुर्व प्रेमीका कोपिला फुयााललाई आज पोखरामा सार्वजनिक गरिएको छ ।

जिल्ल्ाा प्रहरी कार्यालय कास्कीले आज पोखरामा आयेाजना गरेको पत्रकार सम्मेलनमा हत्याका आरोपी तथा लागु औधष बेचबिखन गर्ने, यौनकर्मी, जबरजस्तीकरणी लगायतका बिभिन्न्ा सामाजिक आपराधिक घटनामा संलग्न ब्य

tmिहरुलाई सार्वजनिक गरेको हो ।

सरोज र सरोजकी श्रीमती अंजुलाई हत्या गर्न उक्साउने उनकी पूर्व प्रेमीका कोपिला फुयााललाई पनि प्रहरीले कर्तव्य ज्यान मुद्धा दायर गरेको छ ।

साउन दुई गते पोखराको लेकसाईडमा रहेको होटल मदरल्याण्डमा श्रीमतीको हत्या गरी काठमाडौ पुगेका सरोजलाई काठमाडौ प्रहरीले नियन्त्रण लिएकोमा जिल्ला प्रहरी कार्यालय कास्कीमा ल्याएर मुद्दा दायर गरिएको हो ।

पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी पुष्कर कार्कीले दिनुभएको जानकारी अनुसार, पछिल्ल्ोा दुई महिनासम्म सामाजिक अपराधमा १ सय ६६ जनालाई र्कावाही गरिएको छ । ती मध्ये ६२ जना यौन व्यवसायमा संलग्न रहेको आरोपमा मुद्दा चलाइएको छ भने प्रहरी आचरणविरुद्ध काम गर्ने ७ जना प्रहरीहरु पनि कारवाहीमा परेका छन् ।



अन्य समाचारहरु