Investigative, Accurate, News Portal
नविल बैाक लिमिटेडको ४२ औा शाखा लमजुङ सदरमुकाम बेसीशहरमा स्थापना भएको छ । हालै देखि कारोवार सेवा सुरु गरेको बैाकले हाल एटिएम, रेमिट्यान्स, एविविएस सेवा, डेविट तथा क्रेडिट कार्ड, ईन्टरनेट बैाकिङ, शुई
ˆट सेवा, डिपोजिट लगायतको सेवाहरु शुुरु गरेको छ । बैाकमा ज्येष्ठ बचत खाता, लोक बचत खाता शुन्य मौज्दातमा, नारी बचत खाता, बाल बचत लगायतको खातामा सरल एवं शुलभ ढङगले बचत गर्न सकिने बैाकका शाखा प्रबन्धक जितेन्द्र कुमार बोहोराले जानकारी दिनुभयो । उक्त बैाकले हाल मुद्धतीमा ९० प्रतिशत सम्म कर्जा दिन थालेकोे छ । आज भन्दा २६ वर्ष अगाडी संयुक्त विदेशी लगानीमा स्थापना भएको उक्त बैाकले हाल सम्म ४३ वटा शाखा संचालनमा ल्याईसकेको छ ।