top menu Home Sitemap Our Team

मनोरञ्जन

सेक्स गर्दा मौसम हेरिएन: मेलिना मानन्धर

पोखराखबर डट कम समाचारदाता
काठमाडौं, २७ चैत ।

सेक्स गर्दा मौसम हेरिएन: मेलिना मानन्धर

 

लामो समयदेखि अभिनय क्षेत्रमा सक्रिय रहादै आएकी एउटी सुन्दरी अभिनेत्री मेलिना मानन्धर। मुकेश ढकालसाग वैवाहिकबन्धनमा बााधिएपछि उनलाई भन्ने गरिएको छ-

विवाह फाप्यो जस्तो छ नि।

० साँच्चै विवाह फापेको हो त?

- त्यसै भन्नुपर्ला। फापेकै छ।

० फेरि सोह्र वर्षको हुन पाए ?

- अहिलेसम्म गरेका सबै गल्तीलाई सुधारेर अगाडि बढ्दथेा।

० फेरि जन्मन पाइयो भने ?

- बलिउडमा गएर नम्बर वन नायिका बन्दथेा।

० तपाईं जे माग्यो त्यही दिन्छु भनेर भगवान् प्रकट भएर भनेमा के माग्नुहुन्थ्यो ?

- यस्तो कुरा त कहाा फ्याट भन्न सकिन्छ ररु पछि सोचेर भनौाला नि ?

० संसारमा सेक्स नभएको भए ?

- त्यसको विकल्पमा केही हुन्थ्यो होला। नभएको कुराको किन चिन्ता गर्नु, होइन र ?

० आफ्नो श्रीमान्लाई रङ्गेहात परस्त्रीसाग भेट्नुभयो भने।।।?

- आम्मै

० उमेर ढल्किसक्दा पनि मेलिनाको सुन्दरता ढल्किएको छैन भन्छन् नि, हो ?

- त्यसरी भन्नैपर्ने गरी मेरो उमेर ढल्किएको छ र भन्या।

० महिलाहरू कस्तो मौसममा सेक्स गर्न रुचाउाछन् होला ?

- अरूको बारेमा त थाहा भएन। तर मैले कहिले पनि मौसम हेरिन ।

० तपार्इंले पहिला कसलाई आई लभ यू भन्नुभयो ?

- कसलाई भन्नु नि, मैले पहिला मेरै श्रीमान् मुकेश ढकाललाई आई लभ यू भनेकी थिएँ ।

Û कस्तो प्रश्न सोधेको भन्या। तपाईं नै अनुमान लगाउनुस् न, त्यो अवस्थामा के होला ?

 



अन्य समाचारहरु