top menu Home Sitemap Our Team

पर्यटन

लमजुङको ऐतिहासिक तथा पर्यटकीय तार्कुकोट गाउमा खानेपानीको हाहाकार

सृजना घिमिरे
लमजुङ ९ असार ।

लमजुङको भोटेओडार गाउा बिकास समितिको शिरमा रहेको ऐतिहासक तथा पर्यटकीय स्थल तार्कुकोट गाउामा यतिबेला खानेपानीको हाहाकार परेको छ ।गाउामा आउनेपानीको स्थायी श्रोत नहुादा र गाउादेखि बाहिरबाट पनि पानी ल्याउन नसकिएको हुादा तार्कुकोट गाउामा खानेपानीको समस्या उत्पन्न भएको हो ।

विगतमा धेरै घर भएपनि खानेपानी समस्या र अन्य कारणले बसाईसराई गरेपछि अहिले ९ घर मात्रै रहेको र उनीहरुले खानेपानीको लागि रातभर जाग्राम नै बसेर पानी भर्नुपर्ने अवस्था आएको छ ।



अन्य समाचारहरु