top menu Home Sitemap Our Team

प्रमुख समाचार

गम्भीर बन्न प्रचण्डलाई सभामुखको आग्रह

पोखराखबर डट कम समाचारदाता
काठमाडौँ १५ साउन ।

सभामुख सुवासचन्द्र नेम्वाङले प्रधानमन्त्री चयन लगायका विषयमा गम्भीर बन्न एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन । दलहरुबीच सहमति बन्न नसक्दा दुइ पटकको चुनावबाट पनि प्रधानमन्त्री चयन नभएकोमा चिन्ता व्यक्त गर्दै सभामुख नेम्वाङले गम्भीर बन्न आग्रह गरेका हुन ।

ठूलो दलको नाताले माओवादीले बढी अग्रसरता देखाउनुपर्नेमा सभामुखले जोड दिए । आफ्नै कार्यकक्ष सिंहदरबारमा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग कुराकानी गर्दै अध्यक्ष नेम्वाङले संसद नियमावली भित्र रहेर निकास खोज्न आग्रह गरे ।

भेटवार्तामा १७ गते हुने प्रधानमन्त्रीको निर्वाचनका साथै संविधान निर्माण र शान्ति प्रक्रिया तथा दलहरुबीच अहिलेसम्म भएका छलफलको बारेमा कुराकानी भएको थियो ।



अन्य समाचारहरु

  • काँग्रेसले सरकारको नेतृत्व गर्न पाएमा शान्ति प्रकृयालाई टुङ्गोमा पुर्‍याउने कार्यवाहक सभापति कोइरालाको दाबी बिस्तृत समाचार
  • जनमोर्चाको तेस्रो राष्ट्रिय सम्मेलनबाट नयाा नेतृत्व चयन, मातृका माओवादीसाग एकीकरणका लागि समिति गठन, तिहारपछि मुलुकमा संकट आउनेमा सचेत रहन आग्रह बिस्तृत समाचार
  • अर्को चुनावमा पुर्नविचार गर्ने माओवादी निर्णय, बृहत छलफल चलाउने बिस्तृत समाचार
  • टेप कहाँबाट आयो ? बिस्तृत समाचार
  • टेप प्रकरणमा भारतीय दूतावास संलग्न, विवादमा तान्ने नियतः चीन बिस्तृत समाचार
  • माओवादी सैद्धान्तिक रुपमा असफल भयो : आचार्य बिस्तृत समाचार
  • छैठौँ निर्वाचनपछि तटस्थ बस्दैनौँ : ओली बिस्तृत समाचार
  • एक कार्यकालको लागि मात्र लड्दै छुः सुशील कोइराला बिस्तृत समाचार
  • ‘संवैधानिक बाटो अवरुद्ध भए विद्रोह: एमाओवादीपोलिटव्युरो सदस्य गजुरेल बिस्तृत समाचार
  • पद र कुर्सीका लागि कसैलाई सहयोग नगर्ने: अध्यक्ष खनाल बिस्तृत समाचार
  • काङ्ग्रेसले उम्मेदवारी फिर्ता लिए माओवादी पनि तयार: डा.भट्टराई बिस्तृत समाचार
  • प्रचण्डलाई प्रधानमन्त्रीमा भोट दिन ५ करोड रुपैयाँ प्रस्ताव आएको खुलासा बिस्तृत समाचार
  • पारस शाहलाई हेर्ने भीड नियन्त्रणभन्दा बाहिर जाँदा आधा दर्जन घाइते बिस्तृत समाचार
  • पृथ्वीनारायण क्याम्पस पोखराको स्वर्णजयन्ती औपचारिक रुपमा सम्पन्न, खराब मौसमकाकारण राष्ट्रपति अनुपस्थित, १७ बिशिष्ट सहित ६७ जना सम्मानित बिस्तृत समाचार
  • मदन भण्डारीको हत्याबारे छानबिन गर्न खनालको माग बिस्तृत समाचार