top menu Home Sitemap Our Team

प्रमुख समाचार

जीप दुर्घटनामा नौको मृत्यु, सात घाइते

पोखराखबर डट कम समाचारदाता
काठमाडौँ १५ साउन ।


नवलपरासीमा शनिबार भएको जीप दुर्घटनामा नौँजनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् । लु। १ ज १८८० नम्बरको जीप नवलपरासीको बुलिङटारदल्दले सडक खण्डअर्न्तर्गत खुख्खा खोलामा सडकबाट झण्डै सय मिटर तल खस्दा भएको दुर्घटनामा नौजनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कावासोतीले जनाएको छ ।

दुर्घटनास्थल पूर्वश्चिम राजमार्गमा रहेको दलदलेबाट झण्डै ३० किलोमिटर टाढा पर्दछ । सडक कच्ची र चिप्लो भएकोले दुर्घटना भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । दुर्घटनामा मृत्यु भएकाहरू मध्ये लीलप्रसाद रानाभाट र उनका छोरा सौरभको मात्रै परिचय खुलेको छ अन्य मृतकको भने अझै परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ ।



अन्य समाचारहरु

  • काँग्रेसले सरकारको नेतृत्व गर्न पाएमा शान्ति प्रकृयालाई टुङ्गोमा पुर्‍याउने कार्यवाहक सभापति कोइरालाको दाबी बिस्तृत समाचार
  • जनमोर्चाको तेस्रो राष्ट्रिय सम्मेलनबाट नयाा नेतृत्व चयन, मातृका माओवादीसाग एकीकरणका लागि समिति गठन, तिहारपछि मुलुकमा संकट आउनेमा सचेत रहन आग्रह बिस्तृत समाचार
  • अर्को चुनावमा पुर्नविचार गर्ने माओवादी निर्णय, बृहत छलफल चलाउने बिस्तृत समाचार
  • टेप कहाँबाट आयो ? बिस्तृत समाचार
  • टेप प्रकरणमा भारतीय दूतावास संलग्न, विवादमा तान्ने नियतः चीन बिस्तृत समाचार
  • माओवादी सैद्धान्तिक रुपमा असफल भयो : आचार्य बिस्तृत समाचार
  • छैठौँ निर्वाचनपछि तटस्थ बस्दैनौँ : ओली बिस्तृत समाचार
  • एक कार्यकालको लागि मात्र लड्दै छुः सुशील कोइराला बिस्तृत समाचार
  • ‘संवैधानिक बाटो अवरुद्ध भए विद्रोह: एमाओवादीपोलिटव्युरो सदस्य गजुरेल बिस्तृत समाचार
  • पद र कुर्सीका लागि कसैलाई सहयोग नगर्ने: अध्यक्ष खनाल बिस्तृत समाचार
  • काङ्ग्रेसले उम्मेदवारी फिर्ता लिए माओवादी पनि तयार: डा.भट्टराई बिस्तृत समाचार
  • प्रचण्डलाई प्रधानमन्त्रीमा भोट दिन ५ करोड रुपैयाँ प्रस्ताव आएको खुलासा बिस्तृत समाचार
  • पारस शाहलाई हेर्ने भीड नियन्त्रणभन्दा बाहिर जाँदा आधा दर्जन घाइते बिस्तृत समाचार
  • पृथ्वीनारायण क्याम्पस पोखराको स्वर्णजयन्ती औपचारिक रुपमा सम्पन्न, खराब मौसमकाकारण राष्ट्रपति अनुपस्थित, १७ बिशिष्ट सहित ६७ जना सम्मानित बिस्तृत समाचार
  • मदन भण्डारीको हत्याबारे छानबिन गर्न खनालको माग बिस्तृत समाचार