नेपालको शान्तिप्रक्रिया ज्यादै सुस्त : ल्यानग्रेन
संयुक्त राष्ट्रसंघीय राजनैतिक मिसन अनमिन प्रमुख करिन ल्यानग्रेनले नेपालको शान्तिप्रक्रिया असफल नभए पनि अपेक्षा गरेभन्दा ज्यादै सुस्त र अनियमित तरिकाले अघि बढिरहेको बताउनु भएको छ । अवरुद्ध शान्तिप्रक्रियालाई अविलम्ब सही मार्गमा ल्याउनुपर्नेमा उहाँले जोडसमेत दिनु भएको छ ।
बिस्तृत समाचार